Incident Reports

छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ

2023-05-12

Madhes, Rautahat, Gaur, Ward 6

रौतहटमा चक्कु प्रहार गरी छिमेकीको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गौर नगरपालिका–७ सिसवा टोल बस्ने ४० वर्षका शेख कबिरलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार कबिरले गत शुक्रबार राति पुरानो रिसइवीका कारण छिमेकी यार महम्मद खानको छातीमा छुरा प्रहार गर्दा उनको उपचारको क्रममा मृत्यु भएको थियो। फरार रहेका कबिरलाई वडा नम्बर ७ कै रामजानकी मन्दिरमा फेला पारी पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए। पक्राउ परेका उनलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको यादवले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports