Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-05-11

Madhes, Sarlahi, Hariwan, Ward 2

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–२ घुरकौलीका २७ वर्षीय सार्की ढुङ्गानाविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा जेठ ३ गते पीडितकी आमाले उजुरी दिएकी छिन् । पीडित युवतीलाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको पीडितकी आमाले बताइन् । घटना पश्चात आरोपित ढुङ्गाना फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर शिवराम थापाले जानकारी दिनु भयो । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ ४ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments