Incident Reports

बलात्कार घटनाका उजुरी दर्ता

2023-04-21

Madhes, Saptari, Agnisair Krishna Savaran, Ward 4

१५ वर्षीया बालिकालाई सप्तरी जिल्ला अग्नीसाइर कृष्णासवरन गाउपालिका–४ का १९ वर्षीय अनिल मण्डलले बलात्कार गरेको घटनाको उजुरी इलाका प्रहरी कार्यालय लहानले जेठ ४ गते दर्ता गरेको छ । आरोपितले बालिकालाई वैशाख ८ गते बलात्कार गरेको भन्दै कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा जेठ ३ गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा जेठ ३ गते भएको थियो । इलाका प्रहरी कार्यालयलहानका डिएसपी भोला कुमार भट्टका अनुसार आरोपितविरुद्ध परेको उजुरी दर्ता गरेको र आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments