Incident Reports

युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

2023-05-21

Lumbini, Bardiya, Thakurbaba, Ward 6

२४ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरनाथ नगरपालिका–६ का २४ वर्षीय विनोद परियार र नमराज परियार रहेका छन् । दुई जनाले आइतबार साँझ पीडित युवतीलाई घुम्न जाने प्रलोभन देखाई मध्यवर्ती सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका थिए । यसबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँबाट खटिएको प्रहरी टोलीले दुवै जानलाई सोमबार बिहान पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Youth Injured 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments