Incident Reports

बलात्कार प्रयासका आरोपित पुर्पक्षका लागि थुनामा

2014-10-27

Gandaki, Nawalparasi West, Madhyabindu

Narayan Parajuli नवलपरासी । ०७१ कात्तिक ११ गते १३ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा तमसरिया गाविस-१ का ५० वर्षीय शोभाखर विकलाई जिल्ला अदालतले कात्तिक ९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । आरोपितले असोज ११ गते बालिकालाई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय कावासोतीमा उजुरी दिएका थिए । आरोपितलाई असोज १२ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरेको थियो। नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis