Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-06-04

Gandaki, Gorkha, Siranchok, Ward 4

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जेठ २१ गते जिल्ला प्रहरी कार्यलय गोरखामा उजुरी दिएका थिए ।

सोहि उजुरीका आधारमा गिरफ्तार परेका आरोपिलाई जेठ २१ गते नै जिल्ला अदालत गोरखामा बलात्कार शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २१ गते गोरखा अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 01
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments