Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-06-18

Madhes, Sarlahi, Haripurwa, Ward 8

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हरिपुर्वा नगरपालिका–८ का २९ वर्षीय दिलिप कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार ३ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।

पीडित युवतीलाई आरोपितले जेठ २८ गते हरिपुर्वा गाउँको पश्चिममा रहेको फुलबारीमा बलात्कार गरेको भन्दै पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिनुभएको उहाँले बताउनु भयो ।

घटनापछि आरोपित महतो फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments