Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2023-06-21

Madhes, Sarlahi, Basbariya, Ward 3

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बसबरीया गाउँपालिका–३ का ३८ वर्षीय राम विश्वास झाविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार ५ गते उजुरी दिनु भयो ।

आरोपितले जेठ २४ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । उजुरी पश्चात आरोपित झा फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ६ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments