Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-06-24

Bagmati, Dhading, Galchi, Ward 4

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका-४ का २४ वर्षीय शिवराम भण्डारीलाई प्रहरीले ०८० असार १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ९ गते आफ्नै घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १० गते धादिङ अस्पतालमा भयो ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि न्यायिक हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आउनु भएका पौडेल २०८० जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । पौडेल मानव अधिकारका विविध सवालमा कलम चलाउनु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments