Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-07-01

Bagmati, Dolakha, Baiteshwor, Ward 6

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बैत्यश्वर गाउँपालिका-६ का ५९ वर्षीय तुलराम गिरीलाई प्रहरीले ०८० असार १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार १६ गते घरमा एक्लै रहेको बेला बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आउनु भएका पौडेल २०८० जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । पौडेल मानव अधिकारका विविध सवालमा कलम चलाउनु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments