Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-07-04

१९ वर्षीया युवती र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय बाबुलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितले ०७९ भदौमा बलात्कार गरेको भन्दै पीडितद्वय र पीडितकी आमाले आरोपितलाई कारवाहीको माग गर्दै असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

सो उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नरहरी अधिकारीले जानकारी दिनु भयो ।पीडितहरूको स्वास्थ्य परीक्षण असार १९ गते दमौली अस्पतालमा गरिएको र आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखिएको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments