Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-06-30

Lumbini, Rupandehi, Siyari, Ward 4

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका– ४ ओलहवाका ५० वर्षीय चन्द्रिका हरिजनलाई असार १९ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  असार १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित घरमा एक्लै भएको बेला आरोपितले बलात्कार गरेको पीडित पक्षले इन्सेक प्रतिनिधिलाई बताए  ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले  बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १८ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments