Incident Reports

अपाङ्गता भएकी ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना गिरफ्तार

2023-07-05

Province 1, Sankhuwasabha, Sabhapokhari, Ward 2

अपाङ्गता भएकी ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका–२ का २२ वर्षीय जीवन कार्कीलाई असार २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई महिलालाई आरोपितले ०८० असार २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २१ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई सभापोखरी गाउँपालिका–२ धुपुबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २४ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments