Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-07-08

Province 1, Terhathum, Phedap, Ward 3

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–३ का १४ वर्षीय एक बालकलाई असार २३ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपिते ०८० असार २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २३ जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लालि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे पिञ्चो भाेटले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २३ गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments