Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-07-21

Lumbini, Rupandehi, Butwal, Ward 9

२५ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले रूपन्देही जिल्ला बुटवल उप–महानगरपालिका –९ का २४ वर्षीय आशिष सुनारलाई साउन १२ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ५ र ९ गते बलात्कार गरेको र बलात्कारको समयको भिडियो बनाएर  सार्बजनिक गरीदिने भनेर मानसिक यातना दिएको  भन्दै पीडित पक्षले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते पाल्पा अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments