Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-07-28

Province 1, Khotang, Khotehang, Ward 1

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाेटेहाङ्ग गाउँपालिका–१ का ४० वर्षीय भविन कार्कीलाई साउन १६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालिकालाई आरोपितले ०८० साउन १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा माैखिक उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मन्जिल मुकारुङले बताउनु भयो ।

आराेपितविरुद पीडित बालिकाका ठूलाे बुबाले साउन १६ गते प्रहरीमा लिखित उजुरी दिनु भएको छ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १६ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments