Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार

2014-11-02

Lumbini, Banke, Khajura

Binod Pandey बाँके । ०७१ कात्तिक १७ गते १३ वर्षीया एक बालिका बलात्कारको आरोपमा बागेश्वरी गाविस -३ का १८ वर्षीय अर्जुन महतोलाई जिल्ला प्रहरी कार्यालयले कात्तिक १६ गते गिरफ्तार गरेको छ । आरोपितले कात्तिक १४ गते पीडितको घर नजिकै अरहर बारीमा लगेर बलात्कार गरेको भन्दै कात्तिक १५ गते पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडितको भेरी अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शुसीलसिंह राठोरले बताए । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis