Incident Reports

नातिनी बलात्कार प्रयासका आरोपित गिरफ्तार

2014-11-02

Lumbini, Dang, Tulsipur

Gaman Singh Khadkaदाङ । ०७१ कात्तिक १८ गते सात वर्षीया नातिनी बलात्कार प्रयासका आरोपितलाई हेमन्तापुर प्रहरीचौकीले कात्तिक १६ गते गिरफ्तार गरेको छ। घरमा कोही नभएको समयमा अत्याधिक मादक पदार्थ सेवन गरी आरोपितले बालिका बलात्कार प्रयास गर्दा बालिका चिच्याउँदा खेतमा काम गरिरहेका परिवारका सदस्यले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । बालिकाको राप्ती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएका छ । आरोपतलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेका हेमन्तापुर प्रहरीचौकीका अर्सइ देवबहादुर केसीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis