Incident Reports

प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका पासवान पक्राउ

2022-12-31

Madhes, Parsa, Birgunj

वीरगञ्ज- प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फराए रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको करैयामाई गाउपालिका-४ बस्ने २६ वर्षीय पानालाल पासवान रहेका छन्।

पासवानले २०७९ पुस १६ गते राति ८ बजेको समयमा ती बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए।

उनलाई काठमाडौं-३ बसुन्धारामा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका पासवानलाई जिल्ला अदातल, बाराबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments