Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-08-13

Lumbini, Rupandehi, Sammarimai

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–२ मझगाँवाका २२ वर्षीय सलमान खानविरुद्ध साउन २८ गते उजुरी दर्ता गरेको जनाएको छ । पीडित बालिकालाई आरोपितले साउन २ गते बलात्कार गरेको भनी पीडित बालिकाले साउन २७ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुरी दिएकी हुन् ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २७ गते भिम अस्पताल भैरहवामा गरिएकोे अस्पतालले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments