Incident Reports

पतिद्वारा पत्नीको हत्या

2014-11-12

Madhes, Sarlahi, Bishnu

Santosh Kumar Singh सर्लाहीको मधुवनगोठ-८ की पुनमदेवी महतोलाई पति रामप्रवेश महतोले घरायसी विवादमा कात्तिक २४ गते साँझ निर्घात कुटपिट गर्दा पीडितको मृत्यु भएको छ । घरायसी विवादमा पतिको कुटपिटबाट गम्भीर घाइते भएकी पुनमदेवीको उपचारका क्रममा भारतको मेजरगञ्ज अस्पतालमा ०७१ कात्तिक २५ गते मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय र्सलाहीका प्रहरी नायव उपरीक्षक सुदम सिजापतिले बताउनुभयो । उपचारको क्रममा पत्नीको मृत्यु भएपछि पति रामप्रवेश महतो फरार भएपछि खोजीसँगै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय र्सलाहीले जनाएको छ । उनीहरूबीच विवाद हुनुको कारण खुल्न नसकेको प्रहरीले जनायो । सन्तोषकुमार सिंह

0 Comments

Related Reports
Related Trend Analysis