Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितलाई अढाइ वर्षजेल

2014-11-13

Madhes, Saptari, Mahadeva

मधेपुरा गाविस-८ स्थित पोखरीमा कृष्णजन्माष्टमीका अवसरमा बनाएको कृष्णको माटाको मूर्ति बिर्सजन गर्न गएको बेला आरोपितले पीडितलाई ०७० भदौ १४ गते बलात्कार प्रयास गरेका थिए । पीडितका हजुरबुवाले जिल्ला प्रहरी कार्यालयमा ०७० भदौ १४ गते यादवविरुद्ध दिएको जबरजस्ती करणी उद्योग मुद्दा जिल्ला प्रहरी कार्यालयले ०७० भदौ २७ गते दर्ता गरेको थियो । पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा ०७० भदौ २७ गते स्वास्थ्य परीक्षण भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments