Incident Reports

कुटपिटको गरेको आरोपमा पतिविरुद्ध उजुरी

2014-11-16

Province 1, Bhojpur, Tyamkemaiyung

Kiran Rai कोट गाविस-८ की ३१ वर्षीया विष्णु राईले ३७ वर्षीय पति बलराज राईविरुद्ध जिल्ला प्रहरी कार्यालय भोजपुरमा कात्तिक ३० गते उजुरी दर्ता गराएकी छन् । मादक पदार्थ सेवन गरेर पटक पटक कुटपिट गर्दै आएकोले उजुरी दर्ता गराएको उनले बताइन् । आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis