Incident Reports

वेवास्ता गरेको भन्दै पतिविरुद्ध उजुरी

2014-11-19

Bagmati, Chitawan, Madi

अयोध्यापुरी गाविस-८ का २३ वर्षीय सञ्जुबहादुर बोटेले आफू र नाबालक छोरीहरूलाई खान लाउन नदिई बेवास्ता गरेको भन्दै उनकी पत्नी २३ वर्षीया सविता बोटेले मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयको माहिला तथा बालबालीका सेवा केन्द्रमा उजुरी दिएकी छन् । गत एक वर्षेदेखि पति घरमा पनि नआएको र आफू र छोरीहरूलाई पनि पालनपोषण तथा औषधी उपचार कुनै कुरामा पनि वास्ता नगरेकोले बाध्य भएर प्रहरीमा उजुरी गर्न आएको पीडितको भनाइ छ । उनका १३ वर्षीया र ६ वर्षीया गरी २ छोरीहरू छन् । घटनाको सत्य तथ्य पत्ता लगाएर पीडितको न्यायको लागि आवश्यक कानुनी प्रकृया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका एसपी सहकुलबहादुर थापाले बताए । सावित्री सापकोटा
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments