Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2014-11-23

Pratap Bishta मकवानपुर । ०७१ मङ्सिर ७ गते ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक बालकलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई घरमा कोही नभएको मौका पारी मङ्सिर ५ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis