Incident Reports

संयुक्त क्रान्तिकारी पार्टीको नाममा चन्दा असुली गरेको आरोपमा दुईजना गिरफ्तार

2014-12-01

Lumbini, Banke, Kohalpur

बरालको हस्ताक्षर रहेको र लेटरप्याड, छापलगायतका सामग्री प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालयका डीएसपी जनकबहादुर शाहीले बताए । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis