Incident Reports

One Arrested for Caste Discrimination

2014-12-04

Karnali, Dailekh, Narayan

Dailekh,jatiye vibhed sambandhi ghatnaka aropit giraftaar. Dailekh/December 4 Police have arrested Dev Bahadur Bogati, 45, of Bhawani VDC-2 on December 4 on charge of discriminating on the basis of caste. ASI Sushovan Shrestha of the case department of the District Police Office said that Bogati was arrested based on the complaint of caste-discrimination filed by Purna Bahadur Bishwakarma, 27, of Bhawani VDC-3 on December 3. दैलेख । ०७१ मङ्सिर १८ गते भवानी गाविस-२ का ४५ वर्षीय देवबहादुर बोगटीलाई जातीय विभेद गरेको आरोपमा मङ्सिर १८ गते प्रहरीले गिरफ्तार गरेको छ । भवानी गाविस-३ का २७ वर्षीय पूर्णबहादुर विश्वकर्माले आफूलाई जातीय विभेद गरेको भनी मङ्सिर १७ गते दिएको उजुरीको आधारमा बोगटीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखा दैलेखका असई सुशोभन श्रेष्ठले जानकारी दिए । भवानी गाविस-२ खत्रीडाँडामा रहेको चिया पसलमा खानेपानी माग्दा त्यहीँ बसिरहेका देववहादुरले डुम भएर पनि पानी माग्ने भनी हातपात गरेको भनी पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेका छन् । आरोपितलाई बमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालयका असई सुशोभन श्रेष्ठले बताए । यज्ञराज थापा Bishwakarma, in his complaint, stated that Bogati mistreated him when he asked for drinking water a local tea shop in Khatridanda of Bhawani VDC-2 for 'asking for water despite belonging to an 'untouchable community'. ASI Shrestha said that legal action would be taken against Bogati. Yagya Raj Thapa दैलेख । ०७१ मङ्सिर १८ गते भवानी गाविस-२ का ४५ वर्षीय देवबहादुर बोगटीलाई जातीय विभेद गरेको आरोपमा मङ्सिर १८ गते प्रहरीले गिरफ्तार गरेको छ । भवानी गाविस-३ का २७ वर्षीय पूर्णबहादुर विश्वकर्माले आफूलाई जातीय विभेद गरेको भनी मङ्सिर १७ गते दिएको उजुरीको आधारमा बोगटीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखा दैलेखका असई सुशोभन श्रेष्ठले जानकारी दिए । भवानी गाविस-२ खत्रीडाँडामा रहेको चिया पसलमा खानेपानी माग्दा त्यहीँ बसिरहेका देववहादुरले डुम भएर पनि पानी माग्ने भनी हातपात गरेको भनी पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेका छन् । आरोपितलाई बमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालयका असई सुशोभन श्रेष्ठले बताए । यज्ञराज थापा

0 Comments

Related Reports
Related Trend Analysis