Incident Reports

भारततर्फलगिँदै गरिएका बाह्रजना बालबालिकाको उद्धार

2014-12-02

Lumbini, Banke, Kohalpur

Binod Pandey बाँके । ०७१ मङ्सिर १८ गते भारत लगिँदै गरिएका १२ जना बालबालिकाकोर् इलाका प्रहरी कार्यालय कोहलपुरले मङ्सिर १६ गते उद्धार गरेको छ । उद्धार गरिएका ८ वर्षेखि १४ वर्ष उमेर सम्मका ती बालबालिकालाई थ्री एञ्जल्स नेपालको ट्रान्जिट होममा राखिएको छ । रोल्पाका एकजना ठेकदारले बालबालिकाका अभिभावकलाई चार चार हजार रुपियाँ दिएर भारततर्फलैजान लागेका थिए । बालबालिकालाई भारतको सिमला लैजान खोज्दा कोहलपुर बसपार्कबाट ठेकदारलाई प्रहरीले गिरफ्तार गरेको प्रहरीले जानकारी दिएको छ । उद्धार गरिएका बालबालिका रोल्पा, दाङ र सल्यान जिल्लाका हुन् । विनोद पाण्डे

0 Comments