Incident Reports

बलात्कार घटनाका आरोपितलाई दश वर्षकैद सजाय

2014-12-07

Bagmati, Rasuwa, Parbati Kunda

Hemnath Khatiwada भएकी १७ वर्षीया अपाङग बालिकालाई बलात्कार गरेको आरेापमा थुनामा रहेका सिन्धुपाल्चोक जिल्ला फुलपिङकट्टी गाविस -४ का ४४ वर्षीय साङ्गे तेम्बा भनिने कान्छा शर्ेपालाई जिल्ला अदालतले ०७१ मङसिर १८ गते दश वर्षकैद सजाय सुनाएको छ । पीडित बालिकालाई अलात्कार गरेको आरोपमा प्रहरीले आरोपितलाई ०७१ असोज २३ गते बिहान चिलिमे गाविस -१ थाम्बुचेतबाट गिरफ्तार गरेको थियो । हेमनाथ खतिवडा

0 Comments