Incident Reports

लगभग ६ बर्षे बालक को सव विघटित अवस्था मा फेला

2014-12-09

Madhes, Parsa, Jagarnathpur

लगभग ६ बर्षे बालकको सव विघटित अवस्थामा फेला परेको छ। पिदरिगुथी १ को ओरिया खोला नजिक यो सब फेला परेको छ। मृत अवस्थामा फेला परेको बच्चा मंसिर १६ मा हराइरहेको थियो।

0 Comments

Related Reports
Related Trend Analysis