Incident Reports

बालिकालाई बलात्कार गरेको आरोपमा जाहेरी

2014-12-23

Madhes, Siraha, Golbazar

Durga Pariyar एक १४ बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नपा १ का २० वर्षीय प्रदिप यादवविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ७ गते जाहेरी हालेका छन् । पीडित बालिका पुस ७ गते दिउँसो खेत गएको बेला आरोपीतले बलात्कार गरेको पीडित परिवारले बताए । पीडित बालिकाको स्वास्थ्य जाच जिल्ला अस्पताल सिरहामा पुस ७ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर राजकुमार शाहीका अनुसार आरोपित फरार रहेकोले खोजतलास भइरहेको बताए । दुर्गा परियार

0 Comments