Incident Reports

बुहारीले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

2014-12-25

Chhetu Sherpa नुम गाविस-२ मंसिमाकी ३३ वर्षीया मनकुमारी गुरुङले सासू ४९ वर्षीया जविमाया गुरुङलाई कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पु्स ७ गते उजुरी दिएकी छन् । आरोपितलाई प्रहरीले पुस ७ गतेनै गिरफ्तार गरी कारवाही अघि बढाएको जनायो । बुहारीले पुस ६ गते ढुङ्गा र लाठीले खुट्टामा प्रहार गरी दायाँ खुट्टामा गहिरो चोट पुर्‍याएको भन्दै कारवाही हुनुपर्ने पीडितले उजुरीमा माग गरेकी छन् । उनको उपचार खाँदबारी अस्पतालमा भयो । प्रहरीका अनुसार, घटना घरेलु विवादका कारण भएको थियो । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis