Incident Reports

हतियारधारी समुहले गोली चलाउदा बाँकेमा एक घाइते

2015-01-01

Lumbini, Banke, Rapti Sonari

बाँके जिल्लाको हरिमियामा बिहीबार बिहान सशस्त्र समूहले गोली चलाऊदा एक स्थानीय युवक घाइते भएका छन । घाइते ५१ बर्षे गोब्रे कामी रहेको बताइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुशीलसिंह राठौरले जानकारी दिए। कामीको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। कामीको पेटमा चोट लागेको छ, अस्पतालले जनाएको छ। घाइतेको आफन्तले सुशील कुर्मी र महेश पासी लगायतका स्थानीयलाई काम गरेकोमा सानो विवादमा गोली हानेको आरोप लगाएका छन्। अपराधीहरूलाई पक्रन पुलिसको एउटा टोली खटाइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports