Incident Reports

बलात्कार आरोपितविरुद्ध प्रहरीद्वारा मुद्दा दर्ता

2014-12-28

Madhes, Parsa, Parsagadhi

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पुस १७ गते दुई जनाविरुद्ध मुद्धा दर्ता गरेको छ । प्रहरीले बिरुवागुठी गाविस- २ का २५ वर्षीय सुन्दर तुराह र २६ वर्षीय अजय नुनियाविरुद्ध मुद्दा दर्ता गरेको हो । आरोपितहरुले पुस १४ गते दाउरा लिन जङ्गलमा गएको बेलामा एक्लै पारेर बलात्कार गरेको पीडितले प्रहरीलाई बताइन् । पीडित बालिकाको पुस १६ गते बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ । पीडकहरु दुवै जना फरार रहेको प्रहरीले जनाएको छ ।

के.सी.लामिछाने


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments