Incident Reports

हिरासतमा थुनुवाको मृत्यु

2015-01-03

Bagmati, Makawanpur, Hetauda

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका काठमाडौ टिकाथलीका ३५ वर्षीय श्रीकृष्ण बुढाथोकीका पुस १९ गते बेलुका मृत्यु भएको छ । काठमाडौंका विभिन्न व्यक्तिको रकम लिएर ठगी गरेको आरोपमा गिरफ्तार भएका उनको हिरासतमा मृत्यु भएको हो । बुढाथोकी जिल्ला प्रहरी कार्यालय हेटौँडाको हिरासतको शौचालयमा चिप्लिएर लडेर घाइते भएका थिए । उपचारका निम्ति हेटौँडा अस्पताल पुर्‍याउने बितिक्कै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता दीपक थापाले बताए । चिकित्सकले 'ब्रेनहेमरेज'का कारण वुढाथोकीको मृत्यु भएको बताए पनि बुढाथोकीका आफन्तले भने प्रहरीले हत्या गरेको आरोप लगाएका छन् । प्रताप विष्ट
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Criminal
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments

Related Reports