Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-01-01

Madhes, Sarlahi, Hariwan

Santosh Kumar Singh १६ वर्षीया एक बालिकालाई पुस १७ गते साँझ मुर्तिया जंगलमा बलात्कार गरेको आरोपमा हरिवन-११ का ३० वर्षीय अजमत साह फकिरलाई पुस १९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितले पुस १९ गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी परेपछि आरोपितलाई इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको हो । पीडितको सर्लाही जिल्ला अस्पताल मलंगवामा ०७१ पुस १९ गते स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । सन्तोषकुमार सिंह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments