Incident Reports

खोटाङमा स्थानीय समुहको कुटाइबाट एक युवकको मृत्‍यु

2015-01-04

Province 1, Khotang, Jantedhunga

स्थानीय युवाहरूको कुटपिटबाट आइतबार राती खोटाङमा एक २५ वर्षीया युवकको मृत्यु भएको छ । पुलिसको अनुसार काहुले-२ को चन्द्र बहादुर कार्कीलाई आईतबार राती स्थानीय युवाहरुको एउटा समुहले कुटपित गरेको थियो । जिल्ला प्रहरी कार्यालयको अनुसार म्रितकको शरीर, सोमबार बिहान आफ्नो गाउँको एक टोंटी नजिकै स्थानीयले फेला पारेको थियो । म्रितकको शरीरको बिभिन्न ठाउँमा चोटहरु देखिएको थियो । शरीरलाई पोस्तमार्तमको लागि उदयपुरको गाइघात स्थित स्वास्थ्य केन्द्रमा पठाइएको छ । उक्त घटनामा संलग्न रहेको आसन्कामा प्रहरीले मोहन खत्रि(२५),गोविन्द राइ(२०),अैकोम राइ(२१),मिशन राइ(१७) र पूजान राइ(२३) लाई पक्राउ गरेको जिप्रकाका डिएसपी बिनोद राज खरेलले बाताएका छन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports