Incident Reports

बलत्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2015-01-02

Province 1, Terhathum, Chhathar

Chhatra Rimal २३ वर्षीया एक महिलालाई बलत्कारको प्रयास गरेको आरोपमा सुदाप गाविस- ८ का २८ वर्षीय रीतु आङ्खेवा लिम्बूलाई पुस २१ इलाका प्रहरी कार्यालय बसन्तपुरले गिरफ्तार गरेको छ । आरोपितले पुस १८ गते दिउँसो बलात्कारको प्रयास गरेको आरोपमा पीडितले पुस २० गते प्रहरीमा उजुरी गरेकी थिइन् । पीडित महिलाले जिल्ला अस्पताल तेह्रथुममा उपचार भयो । छत्र रिमाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments