Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित पुर्पक्षका लागि थुनामा

2015-12-08

Lumbini, Pyuthan, Pyuthan

१३ वर्षीया एक बालिकालाई ०७१ मङ्सिर २२ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रोल्पा जिल्ला मिजिङ गाविस-७ का २८ वर्षीय नारायण विष्टलाई ०७१ पुस २० गते जिल्ला अदालत प्यूठानले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत प्यूठानका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको पुस २० गतेको इजलासले उक्त आदेश गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका हबल्दार अजय रानाले बताए । पीडितकी आफन्तले ०७१ मङ्सिर २३ गते प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो । पीडित बालिकाको ०७१ मङ्सिर २४ गते जिल्ला अस्पताल बिजुवारमा स्वास्थ्य परीक्षण गरिएको थियो । रविन्द्र पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments