Incident Reports

घरनिकाला गरेको आरोपमा प्रहरीमा उजुरी

2015-01-07

Sudurpashchim, Baitadi, Dogadakedar

Sher Bahadur Chand देउलेख गाविस-४ का २६ वर्षीया लक्ष्मी कार्कीलाई पति ४२ वर्षीय बिरसिंह कार्कीले ०७१ पुस २२ गते कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले पुस २३ गते प्रहरी चौकी खोचल्लेकमा उजुरी दिएका छन् । सन्तान नजन्माएको भनी पतिले कुटपिट गरी घरनिकाला गरेपछि पीडित न्वाली गाविसस्थित माइती घरमा विस्थापित भएकी छन् । घटनाको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गरिने खोचल्लेक प्रहरी चौकीका इन्चार्ज प्रसनी हर्कबहादुर ऐरले बताए । शेरबहादुर चन्द
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments