Incident Reports

पत्नीलाई कुटपिट गर्ने पति गिरफ्तार

2015-01-04

Karnali, Humla, Simkot

Suresh Pariyar २९ वर्षीय पानकली लामालाई कुटपिट गरेको आरोपमा छर्प्रा गाविस-२ घर भइ हाल सिमकोटमा बस्ने ३२ वर्षीय डुक्कु भण्डारीलाई जिल्ला प्रहरी कार्यालयले पुस २१ गते गिरफ्तार गरेको छ । पीडितले आफूलाई सानो जातको र परपुरुषसँग लागेको भन्दै पटक पटक कुटपिट गरेका कारण सँगै बस्न नसक्ने अवस्था भएकाले सम्बन्ध बिच्छेद गरी अलग्गै बस्न पुस २० गते प्रहरीमा उजुरी दिएको बताएकी छन् । पीडित महिलाको उजुरी आएकाले घटनाको अनुसन्धान गरी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका र्सइ कलमबहादुर शाहीले बताए । सुरेश परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments