Incident Reports

मानव वेचविखनका आरोपित गिरफ्तार

2015-01-07

Gandaki, Kaski, Pokhara Lekhnath

 १९ वर्षीया महिलालाई मानवबेचविखन गरेको आरोपमा नवलपरासी जिल्ला रुपैलिया गाविस-२ घर भई पोखरा उमनपा-२ बागलुङ बसपार्क बस्ने ४२ वर्षीया राजकुमारी सेन सिंहलाई जिल्ला प्रहरी कार्यालयले पुस २३ गते गिरफ्तार गरेको छ । सोही ठाउँस्थित प्रतीक्षा गेष्ट हाउस सञ्चालन गर्ने आरोपित सेनले पीडितलाई ०७१ पुस २२ गते भाडा माझ्ने काम गराउने भन्दै इच्छाविपरीत ग्राहकसँग जबरजस्ती यौन कार्य गर्न लगाई आर्थिक लाभ लिएको भन्दै पीडितले पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । घटनाका आरोपितलाई मानववेचविखन तथा ओसारपसार मुद्दा अर्न्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनायो । सनबहादुर थापा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Private company
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments