Incident Reports

गोली प्रहार गरी हत्या

2015-01-08

Madhes, Sarlahi, Haripurwa

सर्लाही- सर्लाहीको नारायणपुरमा गोली प्रहार गरी एक जनाको हत्या गरीएको छ। नरायणपुर–१ का ३८ वर्षीय संजय ठाकुरलाई गोली प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। नेपाल भारतको दशगजाभन्दा ५० मिटर वर नेपालतर्फ हत्या गरी फालिएको अवस्थामा ठाकुरको शव आज बिहान फेला परेको प्रहरी नायव उपरीक्षक सुदम सिजापतिले बताए। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हत्याको कारण खुल्न सकेको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports