Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित धरौटीमा रिहा

2015-01-07

Madhes, Dhanusha, Nagarain

३० वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका देवडिहा गाविस-४ का ३५ वर्षीय ब्रहमदेव मण्डललाई ०७१ पुस २३ गते जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको छ । जिल्ला अदालतका इजलास नं २ का न्यायधिश कैलास केसीको इजलासले उक्त आदेश गरेको जिल्ला अदालतका डायरी फाँटले जानकारी दियो । प्रहरीले घटनको आरोपित भनिएका ब्रहमदेवलाई ०७१ मङ्सिर २८ गते नै गिरफ्तार गरी हिरासतमा राखेको थियो । पीडित पक्षले मङ्सिर २९ गते बलात्कारको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । विनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments