Incident Reports

सदभावना पार्टीद्वारा केपी ओलीको पुत्ला दहन

2015-01-07

Bagmati, Kathmandu, Kathmandu

केपी ओलीले बुधवार विहान बालुवाटारमा दिएको अभिव्यक्तिको विरोध गर्दै बुधबार साँझ सदभावना पार्टीले ओलीको पुत्ला जलाएको छ। सदभावनाले ओलीको अभिव्यक्तिले सिंगो मधेसी समुदायलाई अपमानित गरेको भन्दै पुत्ला जलाएको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people More than 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Other Sources

0 Comments