Incident Reports

सम्भावित आन्दोलनका कार्यक्रमहरुलाई मध्यनजर गर्दै, सुदुर्पस्चिममा सुरक्षा व्यवस्था कडा पारियो

2015-01-08

Sudurpashchim, Doti, Dipayal Silgadi

सुदूरपश्चिमाञ्चलका क्षेत्रीय प्रशासकका अनुसार सम्भव आन्दोलनलाई ध्यानमा राख्दै यस क्षेत्रको सुरक्षा बढाइएको छ। यसैबीच, अखण्ड सुदुरपश्चिम एकता समाज (अविभाजित सुदूर पश्चिम एकता समाज) आन्दोलनले भविष्यको संघीय मोडेलमा अविभाजित सुदूरपश्चिमको मागलाई जोड दिइरहेको छ। समाजले यस क्षेत्रका नौ जिल्लामा संघर्ष समिति गठन गरेको छ।

0 Comments