Incident Reports

पतिको चक्कु प्रहारबाट पत्नी गम्भीर घाइते

2015-01-08

Sudurpashchim, Bajhang, Khaptadchhanna

Prakash BK लामातोला गाविस-५ का ३० वर्षीया नन्दादेवी सुनारलाई पति ३५ वर्षीय लडे सुनारले सामान्य घरायसी विवादका कारण ०७१ पुस २४ गते चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका छन् । घाइते नन्दाको घाँटीमा गहिरो चोट रहेको प्रहरीले जनाएको छ । स्थानीय स्वास्थ्य चौकी छान्नामा उनको उपचार हुन नसके पछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल सिमखेतमा ल्याइएको छ । आरोपित लडे सुनारलाई प्रहरीले गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिरा पाण्डेले बताए । प्रकाश विक
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments