Incident Reports

समाचार सङ्कलनमा रहेको टेलिभिजनको भ्यान बन्दकर्ताहरूद्वारा तोडफोड

2015-01-11

Province 1, Sunsari, Itahari

 समाचार सङ्कलनका लागि हिँडेको स्थानीय एरिना टेलिभिनको भ्यान पुस २७ गते सङ्घीय लिम्बुवान पार्टीका कार्यकर्ताले इटहरी चोकमा तोडफोड गरेका छन् । पत्रकार मनोज भुजेल, क्यामेरा पर्सन विनय हमाल र गाडी चालक गुणराज राजवंशीलाई भ्यानबाट उतारेर बजार बन्द गराउन बसेका पार्टीका कार्यक्रताले भ्यान तोडफोड गरेका हुन् । बन्दकर्ताको ढुङ्गा प्रहारबाट भ्यानको सिसा फुटेको छ । नेपाल पत्रकार महासङ्घ सुनसरी प्रेस चौतारी र प्रेस युनियनले प्रेस विज्ञप्ति जारी गरी भ्यान तोडफोडको भर्त्सना गरेका छन् । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments