Incident Reports

बालिका बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2015-01-09

Province 1, Udayapur, Triyuga

१२ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका त्रियुगा नगरपालिका-८ का २० वर्षीय ओम भनिने होमबहादुर परियारविरुद्ध पुष २७ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा उजुरी दर्ता भएको छ । घरमा कोही नभएको मौका छोपी आरोपित परियारले पुस २५ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले पुस २७ गते उजुरी दिएपछि प्रहरीले दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिप्रका मुद्दा शाखा इन्स्पेक्टर डिल्लीबहादुर चौहनले बताए । पीडितको पुस २५ गते जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परीक्षण गरिएको छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments