Incident Reports

बलात्कार घटनाका आरोपित पुर्पक्षका लागि थुनामा

2014-12-08

Province 1, Dhankuta, Dhankuta

 ४३ वर्षीया अपाङ्ता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा राजारानी गाविस-७ का ६४ वर्षीय लालबहादुर राईलाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न पुस २७ गते आदेश दिएको छ । घर नजिकैको बारीमा घाम ताप्दै बसेकी महिलालाई राईले ललाइफकाइ मङ्सिर २२ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले पुस ३ गते प्रहरीमा उजुरी दिएका थिए । सोही दिन आरोपितलाई घरैबाट गिरफ्तार गरी पुस ४ गते जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तरगतको मुद्दा दायर गरिएका राईलाई जिल्ला अदालतले आज पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका सई दिनेश अधिकारीले बताए । पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते जिल्ला अस्पतालमा भयो । सन्तोष रुचाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments